Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३३:३८ दिउँसो
- ADVERTISEMENT -

तरकारी बोक्ने गाडीबाट ५४४ केजी गाँजा बरामद

प्रकाशित मिति: २०८० चैत २६, सोमबार

337
Shares

धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारबाट प्रहरीले तरकारी बोक्ने गाडीबाट ५ सय ४४ केजी गाँजा बरामद गरेको छ ।

तरकारी बोक्ने गाडीबाट ५४४ केजी गाँजा बरामद

धनकुटाबाट धरानतर्फ सब्जी लिएर जाँदै गरेको को १ ख ३२९४ नम्बरको मिनी ट्रक चेकजाँचका क्रममा आइतबार राति प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो । तरकारीको बोराभित्र १८ वटा पोकामा राखिएको गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवन कार्कीले जानकारी दिए ।

मिनीट्रक प्रहरीको नियन्त्रणमा छ । शंकास्पद रहेको गाडी चेक गर्ने क्रममा चालक फरार भएपछि खोजतलास गर्दा फेला पर्न नसकेको कार्कीले बताए । उनको खोजी कार्य जारी रहेको बताइएको छ । गत महिना पनि भेडेटारबाट पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर तथा अटोलगायतका सवारी साधनबाट समेत ठूलो परिमाणमा गाँजा बरामद गरिएको प्रहरीको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -