बहुचर्चित क्वार्ज क्रिष्टल गाेरखा दरवारमा लैजादै । केही बेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा प्राणप्रतिष्ठा गरी पृथ्वीनारायण शाहकाे गद्दी भएकाे काेठामा राखिने छ ।

प्रकाशित मिति: २०८० चैत २३, शुक्रबार