Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१७:५२ दिउँसो
- ADVERTISEMENT -

आयरल्यान्ड ‘ए’ १५७ रनमा अलआउट

प्रकाशित मिति: २०८० चैत २१, बुधबार

218
Shares

नेपाल ‘ए’विरुद्धको पहिलो एकदिवसीय खेलमा आयरल्यान्ड ‘ए’ सस्तैमा समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले ३८.३ ओभरमा सवै विकेटको क्षतिमा एक सय ५७ रन मात्रै बनाउन सक्यो । 

सुरुवातदेखि दबाब महसुस गरेको आयरल्याण्डले मध्यमक्रममा सम्हालिने प्रयास गरेपनि अन्तिममा लय गुमायो । उसले पछिल्लो पाँच ओभरमा ६ विकेट गुमाउँदै जम्मा १४ रन मात्रै बनाउन सकेको थियो । 

आयरल्यान्ड ‘ए’का लागि केड कार्माइकलले अर्धसतकीय पारी खेल्नुभयो । उहाँले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाउनुभयो । कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकको सहयोगमा ३९ रन बनाउनुभयो । 

पिटर मुरले २१ ओपनरद्वय जेम्स मकलम र स्टेफल डोहनीले १२/१२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपाल ‘ए’ का कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिनुभयो । यस्तै साहब आलम र मौसम ढकालले दुईरदुई विकेट लिनुभयो । साथै रिजन ढकालले एक विकेट झार्नुभयो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -