Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४८:३७ दिउँसो
- ADVERTISEMENT -

प्रतिनिधिसभा बैठक बस्दै : मन्त्रालयसम्बन्धी उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने

प्रकाशित मिति: २०८० चैत २०, मंगलबार

254
Shares
????? ????? ??? ???? ?????????? ?????? ????? ?????????????? ?????? ?????? ????????? ??????: ????????? ????, ????

 संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक बस्दैछ। अहिले बिहान ११ बजे बस्ने बैठकमा वन तथा वातावरण मन्त्रालय,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उर्जा ,जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तरगतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने दैनिक कार्यसूचीमा उल्लेख छ।

यसैगरी उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणप्रसाद श्रेष्ठले ‘विमस्टेक वडापत्रको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि परराष्ट्रमन्त्री श्रेष्ठले विमस्टेक वडापत्रलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

कानुन,न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायक सम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -