Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२८:५८ दिउँसो
- ADVERTISEMENT -

 पुरुष मृत अवस्थामा फेला 

प्रकाशित मिति: २०८० चैत १९, सोमबार

241
Shares

उत्तरी गोरखामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको धार्चे गाउँपालिका-६ काशीगाउँको जङ्गलमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार धार्चे गाउँपालिका–६ काशी गाउँका ४३ वर्षीय स्थानीय फुल बहादुर गुरुङ भएको प्रहरीले पुष्टि गरेको छ । मृतक फुल बहादुर गुरुङ गत शनिबार दाउरा काट्न भनी घरबाट हिँडेका थिए। दाउरा काट्न हिँडेका फुल बहादुर गुरुङ घर नफर्किएपछि उनका आफन्त र स्थानीय मिलेर खोज्ने क्रममा गुरुङको मृत शरीर सोमबार नन्दी जङ्गलमा फेला पारेपछि मृतकका आफन्तले प्रहरीलाई खबर गरेका थिए । 

त्यस लगत्तै प्रहरीको टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -