- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गल्ती सच्याऊँ, इतिहास दोहोरिन नदिऊँ : डा. भट्टराई

April 1, 2024
510
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले इतिहासको गल्ती नदोहोराउन सचेत गराएका छन् ।  इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गएको उनको भनाई छ ।

देशको आर्थिक तथा सामाजिक रूपान्तरणको काम अधूरै रहँदा युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भइरहेको उनको भनाई छ । ‘बाबुरामहरू जस्ता केही ‘मूर्ख‘ हरू नयाँ ढङ्गले राजनीतिको अग्रगामी पुनर्संरचना गरौँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन् ! तर त्यो अरण्यरोदन बनिरहेछ !,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com