Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२६:१२ दिउँसो
- ADVERTISEMENT -

आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाल ‘ए’ पराजित

प्रकाशित मिति: २०८० चैत १६, शुक्रबार

366
Shares

आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो टी २० क्रिकेटमा नेपाल ‘ए’ रनले पराजित भएको छ । योसँगै तीन म्याचको सिरिजमा आयरल्याण्डले १-० को अग्रता लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्डले दि’ए’को २२३ रनको लक्ष्य पछ्या’ए’को नेपाल ‘ए’ १९.३ ओभरमा २०१ रनमा अलआउट भयो ।

नेपालका लागि लोकेश बमले शतक र आरिफ शेखले ४९ रन बना ‘ए’ पनि जित भने दिलाउन सकेनन् । बम १०६ रनमा आउट भए । आरिफ अर्धशत बनाउनबाट एक रनले चुके । दुवैले चौथो विकेटका लागि १२१ रनको साझेदारी गरेका थिए । कप्तान विनोद भण्डारीले १६ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

यसअघि पहिला ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २२२ रन बनाएको थियो । आयरल्याण्डका लागि पिटर मूरले सर्वाधिक ४९ रन बनाए। स्टिफन डोहेनी र केड कार्माइकलले ३८–३८ रन बनाए। नेपालका लागि भने कमल सिंह ऐरीले ३ विकेट लिए। उनले ४ ओभरमा ३९ खर्चेर ३ विकेट लि’ए’। आरिफ शेख र सागर ढकालले १–१ विकेट लिए।

सिरिजको अर्को खेल आइतबार हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -