Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२७:०२ दिउँसो
- ADVERTISEMENT -

चिनियाँ राजदूतको दाबी : सुनकोशी मरिन आयोजनामा बन्यो विश्व कीर्तिमान

प्रकाशित मिति: २०८० चैत १४, बुधबार

260
Shares

नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा सुरुङ खन्ने काममा विश्व कीर्तिमान बनेको दाबी गरेका छन् । यहाँ टनेल बोरिङ मेसिनबाट सुरुङ खन्ने काम जारी छ ।

राजदूत सोङका अनुसार टीबीएमले एक महिनामा १ हजार ५०३.३ मिटर सुरुङ खनेको छ । यो विश्व कीर्तिमान हो । यसअघि यस्तो कीर्तिमान १ हजार २२४.१३ मिटर रहेको समेत उनले दाबी गरेका छन् ।

यो आयोजना चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले बनाइरहेको छ । सन् २०२३ मा समेत सोही कम्पनीले १२ सय मिटर सुरुङ खनेर रेकर्ड राखेको उनले बताएका छन् । निर्माण कम्पनीले दैनिक ७२.६८ मिटर सुरुङ खन्दै अर्को रेकर्ड राखेको राजदूतको दाबी छ ।

सुनकोशी मरिन आयोजना प्रमुख मित्र बरालले राजदूतले दाबी गरे अनुसार आधिकारिक तथ्यांक नभए पनि आयोजनामा सुरुङ निर्माणले गति लिएको बताए
अबको एक देखि डेढ महिनामा ‘ब्रेक थ्रु’ हुने उनको भनाइ छ । अब १.१ किलामिटर सुरुङ खन्न बाँकी छ । यहाँ कुल १३.३ किलोमिटर सुरुङ खन्नु पर्ने छ । यो आयोजना कुल ४९ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ लागतमा कार्यान्वयन भइरहेको छ

यो आयोजनाबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभर सिञ्चाई सुविधा पुर्‍याउने उद्देश्य छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -