Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४९:१५ दिउँसो
- ADVERTISEMENT -

उपप्रधानमन्त्री लामिछाने र इजरायली राजदूत गोदरबीच भेटवार्ता

प्रकाशित मिति: २०८० चैत १२, सोमबार

261
Shares

 उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच भेटवार्ता भएको छ । लामिछानेलाई भेट्न राजदूत गोदर सोमबार गृहमन्त्रालय पुगेका थिए । 

उपप्रधानमन्त्री लामिछाने र इजरायली राजदूत गोदरबीच भेटवार्ता

गृहमन्त्रीका सचिवालय सदस्य प्रमोद न्यौपानेका अनुसार इजरायलमा रहेका नेपाली नागरिक, हमासले नियन्त्रणमा लिएका विपीन जोशीलगायतका विषयसँगै दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।

‘उपप्रधानमन्त्री र राजदूतबीच नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति साथै विपिन जोशीलाई सुरक्षित नेपाल फर्काउने लगायतका विविध विषयमा छलफल भएको थियो,’ न्यौपानेले भने, ‘उपप्रधान तथा गृहमन्त्रीले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गर्नुभयो । राजदूत गोदरले त्यहाँको अवस्थाको मूल्यांकनका आधारमा परिवारको पुनर्मिलन र भ्रमणका लागि सहजीकरण गरिने विषयमा छलफल गरी ठोस कदम चालिने कुरा व्यक्त गर्नुभयो ।’

गृहमन्त्री लामिछाने र राजदूत गोदरबीच नेपाल र इजरायलबीच कुन-कुन क्षेत्रमा सहकार्य हुनसक्छ भन्नेबारे पनि छलफल भएको थियो । कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ । त्यस्तै, नेपाल र इजरायलको सम्बन्ध विस्तार र सुदृढका लागि थप सहकार्यबारे पनि छलफल भएको बताइएको छ ।

राजदूत गोदरले विपीन जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको भन्दै उनीसहित ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारले राहतस्वरुप भत्ता उपलब्ध गराउन थालेको जानकारी उपप्रधानमन्त्री लामिछानेलाई दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -