Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५८:०६ दिउँसो
- ADVERTISEMENT -

टी–२० विश्वकप : आयरल्यान्डविरुद्धको लागि नेपाली टोलीको घोषणा

प्रकाशित मिति: २०८० चैत ७, बुधबार

441
Shares

नेपाल क्रिकेट संघ (क्यान) ले निकट भविष्यमा हुने आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधवार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

यो टोलीले आयरल्यान्डविरुद्धको सुरुवाती दुई खेल खेल्नेछ । यही टोलीले भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक मैत्रीपूर्ण शृङ्खला पनि खेल्नेछ । घोषित टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल र विवेक यादव रहेका छन् ।

यसैगरी नेपाली टोलीमा सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकाश चन्द पनि रहेका छन् ।

नेपालले आयरल्यान्डको ‘ए’ टोलीसँग घरेलु मैदानमा आठ वटा टी–२० खेलको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । शृङ्खला अर्को साता सुरु हुनेछ ।

यसैगरी नेपाली टोलीले भारतमा गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि यो शृङ्खला खेल्न लागेको हो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -