Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२५:१८ दिउँसो
- ADVERTISEMENT -

लघुवित्त पीडित संघर्ष समितिसँग वार्ता हुँदै, आजै सहमति हुनसक्ने

प्रकाशित मिति: २०८० चैत २, शुक्रबार

268
Shares

अर्थ मन्त्रालय र लघुवित्त पीडित संघर्ष समितिसँग आज बिहान ११ बजे वार्ता हुँदैछ ।

लामो समयदेखि राजधानी केन्द्रित आन्दोलन गर्दै आएका लघुवित्त पीडितसँग हिजो बिहीबार पनि अबेरसम्म वार्ता भएको थियो । वार्ताबाट सहमतिको नजिक पुगेको सरकारी पक्षले जानकारी दिएको छ । अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयका अनुसार सङ्घर्ष समितिले उठाएका मागहरुका छलफल भएको छ भने सम्बोधन गर्न सकिने जायज मागबारे सहमतिमा पुग्न लागिएको छ

अर्थ मन्त्रालयको कमान सम्हालेपछि अर्थमन्त्री वर्षमान पुनले लघुवित्त पीडितलाई वार्ताका लागि डाकेका थिए । वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले वार्ता गरिरहेको छ । मन्त्रालयले लघुवित्त सञ्चालकहरुलाई वार्ता चलिरहेको हुँदा जबर्जस्ती कर्जा असुलीमा नउत्रिन यसअघि नै निर्देशन दिइसकेको छ । 

लघुवित्त संस्थाहरुले तोकिएको भन्दा बढी ब्याज र सेवा शूल्क लिन नपाउने व्यवस्था कडाईका साथ लागू गरिएको राष्ट्र बैंकको भनाई छ । यसैगरी पीडितको कर्जा पुनर्संरचना, पुनर्तालिकीकरणलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ । लामो समय देखि आन्दोलित लघुवित्त पीडितहरुले फागुन १४ गते  संसद परिसरमै प्रवेश गरेर प्रदर्शन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -