Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३०:०३ दिउँसो
- ADVERTISEMENT -

चैत अन्तिममा एमाले कालीकोटको अधिवेशन

प्रकाशित मिति: २०८० चैत १, बिहीबार

217
Shares

कालीकोट, चैत १ गते। नेकपा (एमाले) कालीकोटको जिल्ला अधिवेशन चैत २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ। पार्टीको ११ औं जिल्ला अधिवेशन सदरमुकाम मान्ममा गर्ने र चैत १० गते स्थानीय कमिटीमा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय भएको एमाले कालीकोटले जनाएको छ। 

जिल्ला अधिवेशनका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा (एमाले) कालीकोटले भातृ संगठनलाई अधिवेशनमा भाग लिन पाउने निर्णय गरेको छ। 

जिल्लाका क्रियाशील भातृ संगठनबाट तीन जनाका दरले ६५ जना प्रतिनिधि आउन पाउने निर्णय गरेको हो। आयोजक कमिटीका १०९ जना स्थानीय तहबाट आउने १८५ जना र प्रतिनिधि संख्याको पाँच प्रतिशतका दरले मनोनित गरेर ३८० जना प्रतिनिधि छनोट हुने भएका छन्। 

जिल्ला अध्यक्ष जसिप्रसाद पाण्डेले आर्थिक लगायतका सबै हिसाबले खुला प्रतिनिधिका लागि ३५ जना बराबर १ जना र दलित महिलाको हकमा २५ जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनोट गर्ने निर्णय गरेको बताउनुभयो। अधिवेशनका लागि सात वटा उपसमिति समेत गठन गरिएको छ। 

एमाले कालीकोटका उपाध्यक्ष दयाराम सिम्खडाले सकेसम्म ११ औँ अधिवेशनको नयाँ नेतृत्व सहमतिका आधारमा छनोट गर्ने बताउनुभयो। उपाध्यक्ष सिम्खडाले पहिलो सहमति मै जोड दिने भएकाले निर्वाचनको सोच कसैले पनि बनाउनु नहुने बताउनुभयो। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -