Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३४:०३ दिउँसो
- ADVERTISEMENT -

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्यका लागि पत्राचार

प्रकाशित मिति: २०८० चैत १, बिहीबार

304
Shares

बुटवल  । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्यका लागि प्रदेश  प्रमुखलाई पत्राचार  गरेको छ । तीन दिन मात्रै चलेको तेस्रो अधिवेशन अन्त्य गर्ने अवस्थामा प्रदेश सरकार पुगेको  हो ।  राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनी प्रदेश सरकारले  चैत ४ गतेलाई बोलाइएको अधिवेशन अन्त्य गर्नका लागि  प्रदेश  प्रमुखलाई पत्राचार गरेको हो ।  

सदनलाई बिजनेस दिन नसक्दा सरकार अधिवेशन अन्त्य गर्ने अवस्थामा पुगेको गृहमन्त्री सन्तोष पाण्डेले रातोपाटीलाई बताए । उनले अहिले अधिवेशन अन्त्य गरे पनि बदलिँदो समीकरणले विश्वासको मत लिनुपर्ने भएकोले फेरि अधिवेशन आह्वान हुने बताए ।

फागुन ३० गते लेखिएको पत्र चैत १ गते प्राप्त भएकाले चैत १ कै मितिको पत्र पठाउन भन्दै प्रदेश प्रमुखको कार्यालयले पत्र फिर्ता पठाएको थियो । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भुमिश्वर ढकालले सोही अनुसार पत्र आज  आएको तर कुनै कारबाही नभएको बताए । उनले संविधानअनुसार कारबाहीको प्रक्रियामा रहेको जानकारी दिए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -