Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०३:३० बिहान
- ADVERTISEMENT -

आगलागीबाट धनकुटाको धर्मशालामा तीन घर पूर्ण रूपमा क्षति

प्रकाशित मिति: २०८० चैत १, बिहीबार

298
Shares

धनकुटा — धनकुटा नगरपालिका–१० धर्मशालामा आगलागीबाट तीन घर पूर्णमा क्षति पुगेको छ । दुई घरमा आंशिक क्षति पुगेको छ । आगलागीबाट कमला मोक्तानकोसहित मेहरमान मोक्तानको दुईवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । त्यस्तै चन्द्रकुमारी अधिकारी र रत्न ठाडा मगरको घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । 

आगो नियन्त्रणमा लिन अधिकारी र मगरको घर भत्काइएको प्रहरीले जनाएको छ । आगोबाट तीन घरमा रहेका अन्नपात, लत्ताकपडा जलेर पूर्ण रूपमा नष्ट भएको छ । त्यस्तै मेहरमान मोक्तानको घरमा रहेको किराना पसलसमेत जलेर पसलको सम्पूर्ण सामग्री नष्ट भएको छ ।

आगलागीबाट कमला मोक्तानको सहित मेहरमान मोक्तानको दुईवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । त्यस्तै चन्द्रकुमारी अधिकारी र रत्न ठाडा मगरको घरमा आंशिक रूपमा क्षति पुगेको छ । आगो नियन्त्रणमा लिन अधिकारी र मगरको घर भत्काइएको प्रहरीले जनाएको छ । आगोबाट तीन घरमा रहेका अन्नपात, लत्ताकपडा जलेर पूर्ण रूपमा नष्ट भएको छ । त्यस्तै मेहरमान मोक्तानको घरमा रहेको किराना पसलसमेत जलेर पसलको सम्पूर्ण सामाग्री नष्ट भएको छ ।

कमला मोक्तानको घरको चुलोबाट सल्किएको आगोले छिमेकीका अन्य घरमा सल्किएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर अनिलकुमार साहले जानकारी दिए । बिहान साढे ११ बजे सुरु भएको आगो स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको सहयोगबाट नियन्त्रणमा आएको थियो ।

यस्तै, धनकुटा नगरपालिका र तेह्रथुमको लालीगुराँस नगरपालिकासहित तीन वटा दमकलसमेत प्रयोग गरी अढाई घण्टापछि आगो नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । घटनामा ५१ लाख रुपैयाँबराबरको क्षति पुगेको पौडेलले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -