Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३७:३५ दिउँसो
- ADVERTISEMENT -

लुम्बिनीमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको नयाँ नेतृत्व

प्रकाशित मिति: २०८० फागुन २८, सोमबार

334
Shares

गुल्मी, फागुन २८ गते । लुम्बिनीमा नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । गुल्मीको सदरमुकाम तम्घासमा भएको लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

दोस्रो लुम्बिनी प्रदेश अधिवेशनबाट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको अध्यक्षमा अम्मरसिंह सिंजापती सर्वसम्मत निर्वाचित हुनुभएको छ । जसको उपाध्यक्षमा उमाशंकर चौधरी र बिना रानामगर रहनुभएको छ ।

त्यस्तै, सचिवमा प्रेम पुन मगर, कोषाध्यक्षमा देवराज श्रेष्ठ, उपसचिवमा लालबहादुर थापा र धनबहादुर बुढामगर रहनुभएको छ । लुम्बिनी प्रदेशका प्रत्येक जिल्लाबाट तीन जना र बाँकी १२ जना खुल्ला सदस्य गरी नयाँ कार्यसमिति चयन गरिएको छ ।

दुई दिनसम्म चलेको दोस्रो लुम्बिनी प्रदेश अधिवेशनबाट ५५ सदस्यीय लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको लुम्बिनी प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । १२ जिल्लाका १६० प्रतिनिधिको सहभागिता रहेको दोस्रो अधिवेशनको उद्घाटन नेकपा ९एमाले० का उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गर्नुभएको हो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -