Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३३:४५ दिउँसो
- ADVERTISEMENT -

गोरखाको एमाले अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित

प्रकाशित मिति: २०८० फागुन २८, सोमबार

564
Shares

गोरखा। नेकपा एमाले जिल्ला कमिटी गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । एमाले गोरखाको आठौं अधिवेशनबाट कृष्ण बहादुर नेपालीलाई ७५ मत पराजित गर्दै थापा अध्यक्ष निर्वाचित भएका हुन् । थापाको २८० पाउँदा नेपालीको २०५ मत पाएका छन् 

मेन बहादुर अधिकारी उपाध्यक्ष र काजीराम रोका सचिव निर्वाचित भए । विजयी अधिकारीले २७० मत पाउँदा पराजित कमल दानीले १२१ र कृष्ण काप्रीले ७१ मत पाए । सचिवमा रोकाले ३५३ मत ल्याएर विजयी हुँदा उपेन्द्र देवकोटाले १०५ मत ल्याएका छन् ।

उपसचिव खुलातर्फ मनोज कुमार जोशी र महिलातर्फ शान्ता चापागाईँ विजयी भए । जोशीले २६५ मत ल्याएर विजयी हुँदा विष्णु पन्तले ११४ र सञ्चित श्रेष्ठले ६७ मत प्राप्त गरेका छन् ।

चापागाईँ ३२० मत पाएर विजयी हुँदा नानु थापा मगरले १५० मत प्राप्त  गरेकि छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -