Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५४:०९ दिउँसो
- ADVERTISEMENT -

भूमिसम्वन्धी समस्या समाधान हुन्छ: मन्त्री अधिकारी

प्रकाशित मिति: २०८० फागुन २४, बिहीबार

164
Shares

कपिलवस्तु, फागुन २४ गते । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्ने पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । 

लामो समयदेखि सुस्त गतिमा चलेको भूमि आयोगको कामलाई गतिशील बनाइ दशकौँदेखि सास्ती खेपेका भूमिहीनलाई लालपूर्जा दिने कामको सुरुवात हुने जनाउनु भएको छ । भूमिसम्बन्धी समस्या रहेका अस्थायी बसोबास, सुकुम्वासी र गुठीका समस्या समाधानका लागि पदभार सम्हालेदेखि काम अगाडि बढेको बताउनुभयो ।

‘अहिले कहाँ–कहाँ समस्या छ, त्यो अध्ययन गरिँदैछ । कानुनी समस्या रहेको जानकारी आएको छ । त्यसलाई संशोधन गरी भूमिसम्बन्धी समस्या समाधान गरिनेछ । पहिलाजस्तो ढिलासुस्ती हुँदैन । यो सरकार तत्काल एक्सनमा जान्छ’ मन्त्री अधिकारीले बताउनुभयो ।

केही सहकारीमा आर्थिक अपचलन र अन्य समस्या देखा परेको हुँदा त्यसप्रति मन्त्रालयको ध्यान पुग्ने बताउनुभयो । मन्त्री अधिकारी नेकपा (एमाले) बाट कपिलवस्तु क्षेत्र १ मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको थियो । शिक्षण पेसाबाट राजीनामा दिएर २०५४ सालमा एमाले जिल्ला प्रमुखको नेतृत्व सम्हाल्नु भएको थियो । उहाँ तीन कार्यकाल जिल्ला प्रमुखको रूपमा रहनुभएको थियो । एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य हुनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -