Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४३:१० बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री काँध नफेरेर खुट्टा फेर्न तयार हुनुहुन्छ भने फेरिरहनुस् : सांसद खतिवडा

प्रकाशित मिति: २०८० फागुन २४, बिहीबार

169
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारीका ऋणी र मिटरब्याजपीडितले न्याय पाउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सरकार परिवर्तन भएकामा व्यंग्य गरे ।

“हराएको प्रधानमन्त्री भेट्ने अवसर प्राप्त गर्नुभयो । हराएको प्रधानमन्त्री भेट्नुभएकोमा सबैलाई बधाई  र धन्यवाद । सरकारलाई जनताले पनि भेटोस् । सहकारीपीडितले न्याय पाऊन् । सहरकारी ठगहरूले कारबाही पाऊन्,” उनले भने ।

उनले ‘उपप्रधानमन्त्रीको लस्कर’ भन्दै व्यंग्य गरे । अहिले सरकारमा तीन उपप्रधानमन्त्री छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँध नफेरेर खुट्टा फेर्न तयार भए पनि फेरिरहनु भन्दै कटाक्ष गरे ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर अहिले एमालेसँग गठबन्धन गरेका छन् । “काँध फेर्ने कुरा आयो, काँध नफेरेर प्रधानमन्त्री खुट्टा फेर्न तयार हुनुहुन्छ भने फेरिरहनुस्, यसमा पनि शुभकामना,” उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -