Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५४:१७ बिहान
- ADVERTISEMENT -

स्थगित नेविसंघ बैठक फागुन २७ गतेलाई तोकियो

प्रकाशित मिति: २०८० फागुन २३, बुधबार

284
Shares

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ)को केन्द्रीय समिति बैठक फागुन २७ गतेलाई तोकिएको छ । मंगलबार बिहान नेविसंघ प्रवक्ता विजय खड्काले एक विज्ञप्ति जारी गर्दै पछिल्लो राजनीतिक परिवर्तन र आन्तरिक छलफलका कारण बैठक २७ गतेलाई तय गरिएको जानकारी दिए ।

बैठक फागुन २७ गते बिहान त्रिभुवन विश्वविद्यालय कीर्तिपुर को स्मृति हलमा आयोजना गरिने विज्ञप्तिमा भनिएको छ । यसअघि फागुन १५ गतेलाई तोकिएको बैठक संस्थापन र इतर पक्षबीच मतभेद हुँदा स्थगित गरिएको थियो ।

अध्यक्ष दुजाङ शेर्पाको संयोजकत्वमा बनेको तदर्थ समिति विस्तारको सात महिनापछि ऐतिहासिक बैठक बस्ने गरी भव्य तयारी गरेको थियो । तर विवादकाबीच शेर्वाको अगुवाइमा फागुन १६ गते बैठक बसेको भए पनि इतर पक्षका केन्द्रीय सदस्यहरू सहभागी भएका थिएनन् । 

शेखर–गगन समूहले भने पाँच बुँदे निर्णय गर्दै केन्द्रीय तदर्थ कार्यसमितिका समानान्तर बैठक सम्पन्न गरेको थियो । असन्तुष्ट पक्ष शेर्पाले दुई वर्षको अवधिमा सहयात्रीहरूसँग समन्वय नगरेको, एकलौटी कार्यशैली देखाएको कार्यसम्पादन र पार्टीको नीति निर्देशन अनुसार काम नगरेको लगायतका आरोप लगाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -