काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका ओपनर कुशल भूर्तेल २० रनमा आउट भएका हुन्।
उनलाई नेदरल्याण्ड्सका टीम भान देर गान गुग्टेनले आउट गरेका हुन्।








































