- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

ओली : आज नयाँ न्युज आउँछ मोबाइलमा हेर्दै गर्नुभए हुन्छ

March 4, 2024
46
Shares
filephoto
- ADVERTISEMENT -

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले नेपाली राजनीति नयाँ ढंगले अगाडि जान खोजेको बताएका छन् । एमाले निकट मजदुर संगठन (जिफन्ट) को कार्यक्रममा नयाँ सत्ता समीकरणले प्रभावकारी ढंगले काम गर्ने बताए ।

आज केही परिवर्तन हुने भन्दै एमाले सरकारमा जान लागेको संकेत गरेका थिए । ‘आज पक्की केही परिवर्तन हुन्छ भन्ने मैले विश्वास लिएको छु । तपाईंहरुले घरीघरी मोबाइलमा यसो हेर्दै गर्दै गर्नुभए हुन्छ, के–के नयाँ न्युज आउँछ । तपाईंहरुलाई धेरै धेरै शुभकामना छ,’ उनले भने ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com