काठमाडौं । नयाँ गठबन्धनको बैठक सोमबार दिउँसो पुन: बस्ने भएको छ ।
भागबन्डा टुङ्ग्याउन दिउँसो ३ बजे पुनः बैठक बस्ने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
सो बैठकमा लिखित सहमति गर्ने तयारी रहेको छ ।
प्रकाशित मिति: २०८० फागुन २१, सोमबार