काठमाडौँ । २०७९ को आम निर्वाचनपछि तेस्रो पटक सत्ता गठबन्धन फेरबदल हुँदैछ । गत वर्ष पुस १० मा एमाले, राप्रपा, रास्वपासहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६४ दिनमात्र उक्त गठबन्धनको साथ रहे
त्यसपछि कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनमा फर्किएका उनी एक वर्ष बित्नासाथ फेरि एमालेतिर ढल्किएका छन् ।
सत्ता समीकरणमा फेरबदलका क्रममा एउटा अनौठो संयोग दोहोरिएको छ । दुवै पटक सत्ता समीकरण फेरबदल हुँदा परराष्ट्रमन्त्रीको आसन्न विदेश भ्रमण रद्द गरिएको छ ।
२०७९ फागुन १४ गते आइतबार तत्कालीन परराष्ट्रमन्त्री विमला राई पौड्याल जेनेभा जाने तयारीमा रहँदा उनको भ्रमण अचानक रद्द गरिएको थियो । त्यतिबेला प्रधानमन्त्रीको निर्देशन भन्दै तत्कालीन मुख्यसचिव शंकरदास वैरागीले पौड्याललाई विमानस्थलबाट फिर्ता बोलाएका थिए
अहिले सत्ता गठबन्धन फेरबदलको रस्साकसीका बिच परराष्ट्रमन्त्री एनपी साउदको आसन्न फिनल्याण्ड भ्रमण रद्द भएको छ । विशेष परिस्थितिका कारण मन्त्री साउद पूर्वनिर्धारित कार्यक्रम अनुसार फिनल्याण्ड भ्रमणमा जान नसकेको मन्त्रालयले जनाएको छ ।
उल्लेखनीय छ, गत वर्ष फागुनमै सत्ता समीकरण फेरबदल भएको थियो । अहिले फागुनमै फेरि सत्ता समीकरणमा फेरबदलको तयारी भइरहेको छ ।
सत्ता समीकरण फेरबदलमा अनौठो संयोग दोहोरियो
प्रकाशित मिति: २०८० फागुन २१, सोमबार
198
Shares

- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जापानका नेपाली व्यवसायी दीपक सुवेदीद्वारा बाढीपीडितलाई ३६ लाख येन सहयोग ।

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग

चण्डिका अंगाईको प्रस्तुति नयाँ तीज गीत PR वाला मायालु सार्वजनिक

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम तय

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.41
163.07

UK Pound Sterling
1
193.96
194.75

Swiss Franc
1
175.88
176.60

Australian Dollar
1
98.55
98.95

Canadian Dollar
1
103.33
103.75

Singapore Dollar
1
114.77
115.24

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.29
40.45

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.06
11.11

Swedish Kroner
1
14.51
14.57

Danish Kroner
1
21.73
21.82

Hong Kong Dollar
1
18.88
18.96

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.29
393.88

Omani Rial
1
384.36
385.92









