Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५७:२० दिउँसो
- ADVERTISEMENT -

एक सय बढी केन्द्रमा दादुरा-रुबेलाविरुद्ध खोप

प्रकाशित मिति: २०८० फागुन १३, आइतबार

230
Shares

डडेल्धुरा, फागुन १३ गते । डडेल्धुरामा दादुरा–रुबेलाविरुद्धको साताव्यापी खोप अभियानको सुरु भएको छ । डडेल्धुराका एक सय ८१ वटा खोप केन्द्रमार्फत् बालबालिकाहरुलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका खोप फोकल पर्सन हरिप्रसाद भट्टले बताउनुभयो । 

सोमबार यहाँका प्रत्येक वडाका स्वास्थ्य केन्द्र मार्फत खोप लगाइने भट्टले बताउनुभयो । नौ महिनादेिख पाँच वर्ष उमेर समूहका बालबालिकाहरुलाई खोप लगाइएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उद्देश्य अनुसार आगामी सन २०२६ सम्ममा नेपालमा दादुरा रुबेलाका बिरामी शुन्यमा झार्ने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका निमित्त कार्यालय प्रमुख भवानी कुँवरले बताउनुभयो । उहाँका अनुसार जिल्लाका ११ हजार ८२३ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्य छ ।

स्थानीय सरकार अनुसार नवदुर्गा गाउँपालिकामा १ हजार ५८, अमरगढी नगरपालिकामा १ हजार ७४३, अजयमेरु गाउँपालिकामा १ हजार १७६, भागेश्वर गाउँपालिकामा १ हजार १३४, परशुराम नगरपालिकामा ३ हजार २९८, आलिताल गाउँपालिकामा १ हजार ६८१, गन्यापधुरा गाउँपालिकामा १ हजार १३३ बालबालिकाहरु लाई खोप लगाइने निमित्त कार्यालय प्रमुख कुँवरले जानकारी दिनुभयो। 

खोप अभियान अमरगढी नगरपालिका वडा नं ४ बाट औपचारीक रुपमा सुरु गरिएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले खोप अभियानलाई सार्थकता दिन स्वास्थ्यकर्मीले विशेष रुपमा खटनपटन गर्नुपर्ने बताउनुभयो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -