Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१७:३८ बिहान
- ADVERTISEMENT -

ज्ञानेन्द्र शाहीलाई माधव सापकोटाले भने : सदन अवरोध गर्ने भए राजीनामा दिएर सडकमा गए भइहाल्यो नि

प्रकाशित मिति: २०८० फागुन ११, शुक्रबार

271
Shares

काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपक्षी सांसदहरूलाई संसदमा अवरोध नगर्न आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष दलका सांसदहरूले अवरोध गरेपछि उनले बैठकमा हुलहुज्जत नगर्न आग्रह गरेका हुन्।

बैठकमा नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बालकुमारी घटनाका दोषीमाथि कारवाहीको माग गरेका थिए। राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत बालकुमारी घटना हत्या भएको बताएको भन्दै दोषीमाथि कारवाही नगरिनुको कारण सरकारलाई सोधेका थिए। उनले घटनाका दोषीहरूलाई कारवाही नगरेसम्म संसद चल्न नदिने चेतावनी समेत दिएका थिए।

त्यसपछि बोलेका माओवादी सांसद सापकोटाले शाहीको प्रतिवाद गरेका थिए। 

‘भर्खरै माननीय ज्ञानेन्द्र शाहीले भन्नुभयो संसद चल्न दिँदैनौं, ‘उनले भने नचलाउनुस् केही छैन। संसद बन्द गर्न, अराजकता प्रदर्शन गर्न,हुलहुज्जत गर्न, मनलागी गर्न जनताबाट निर्वाचित भएर आएको हो? तपाईंहरू शासन व्यवस्थाको कुरा गर्नुहुन्छ, तपाईंहरूलाई यो शासन व्यवस्था गलत छ भन्ने लाग्दछ भने सांसदबाट राजीनामा  गरेर सडकमा जानुस्। त्यो अधिकार तपाईंलाई छ ।’

संसदमा विभिन्न विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच भनाभन भएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -