- ADVERTISEMENT -
- ADVERTISEMENT -

संसदका महासचिवको नागरिकता र पासपोर्ट विवाद संसदमा पस्यो

February 23, 2024
90
Shares
- ADVERTISEMENT -

संसदका महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता विवाद संसदमा प्रवेश गरेको छ ।

माओवादी सांसद माधव सापकोटाले संसदका महासचिवको नागरिकता र पासपोर्टको विषय किन नउठाएको भनी प्रतिपक्षीलाई समेत प्रश्न गरे ।

- ADVERTISEMENT -

Advertisement

‘प्रतिपक्षकाहरूलाई संसदका महासचिवका तीनवटा नागरिकता र दुईवटा पासपोर्ट पनि थप्नुहोस् । संसदका महासचिवका तीनवटा नागरिकता छन् । दुईवटा पासपोर्ट छन्, त्यो थप्नु हुन्न ?,’ सापकोटाले सोधे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -