Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४३:०२ बिहान
- ADVERTISEMENT -

प्रेमिकाको गोप्य फोटो र भिडियो सार्वजनिक गरेर चरित्र हत्या गर्ने एक व्यक्ति पक्राउ

प्रकाशित मिति: २०८० फागुन १०, बिहीबार

336
Shares

काठमाडौँ — गोप्य फोटो र भिडियो सार्वजनिक गरेर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले काठमाडौंका एक व्यक्तिलाई पक्राउ गरेको छ । पीडित महिलाको उजुरीका आधारमा प्रहरीले नुवाकोटको शिवपुरी घर भई हाल काठमाडौंको टोखा नगरपालिका-११, बानियाँटार बस्ने २७ वर्षीय किरण थापालाई पक्राउ गरेको हो । 

उनीविरुद्ध गत पुस ८ गते महिलाको जाहेरीका आधारमा प्रहरीको साइबर ब्यूरोले मुद्दा दर्ता गरेको थियो । त्यसपछि फरार रहेका थापालाई खोजतलास गर्ने क्रममा बुधबार काठमाडौंको गोंगबुबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको साइबर ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार ती महिला र थापा सामाजिक सञ्जाल फेसबुकमार्फत् जोडिएर प्रेम सम्बन्धमा थिए । त्यही क्रममा उनीहरुबीच मेसेन्जरमार्फत् गोप्य फोटो र भिडियोसमेत एकआपसमा साँटासाट भएको थियो । तर पछि सम्बन्ध बिग्रिएपछि थापाले प्रेमिकाको फोटो र भिडियो उनको परिवारका सदस्य र आफन्तहरुलाई पठाएर चरित्र हत्या गरेका थिए ।

त्यसपछि ती महिलाले थापाविरुद्ध साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -