काठमाडौ : मिस पर्यटन नेपाल २०२४ को ताज तर्फ मिस पर्यटन नेपाल २०२४ रविना बराईली, मिस पर्यटन हेरिटेज ,नारिना थापा मगर ,मिस पर्यटन बिउटी नेपाल निकिता गौतमले जितेका छन्। भने मिस पर्यटन मेट्रोपोलेटन भने सोनु बर्देवाले जितेकी छन्। काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रम बाट १० जना सुन्दरीहरुले ताज लगाएका हुन। उक्त प्रतियो गीताको जुरी प्यानलमा मोडल दिपक घिमिरे र ,गोपाल भट्टराई, ग्रान्ड जजमा प्रसंशा उप्रेती, हरि हांग लिल्बू ,डा नुनिलाल राजबंसी, ओम प्रकाश उप्रेतीको जजमेन्टको आधारमा मिस पर्यटन नेपालको फरक फरक विद्यामा ४ जना सुन्दरीहरुले ताज जितेका हुन । मिस पर्यटन नेपाल २०२४ का सबै बिजेताहरुले नगदको साथै, कम्पनी Goodwill Ambassador, गिफ्ट ह्याम्पर र चारै जाना बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२४ , मा नेपालको झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्तगरेका छन्। मिस पर्यटन नेपाल २०२४ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी ,रोजिना सुवालको मेकअप हिर्देश अर्यालको फोटोग्राफी, राम श्रेष्ठ को भिडियोग्राफी नविन लुइँटेल र धर्मेन्द्र प्रशाद साहको ड्रेस रहेको थियो। आर.के. इन्टरटेन्मेन्ट ग्रुपको बयानारमा संचालन गरिएको मिस पर्यटन, नेपालमा दिगो पर्यटन पर्बन्धन्को लागी गरियको अध्यक्ष राम केसी आफ्नो भनाईमा पोख्त पारियो अन्य टाइटल बिजिता हरुमा :- रीया सेन्चुरी – मिस पर्यटन कोशी , मिस फोटोजेनिक – मिस पर्यटन लुम्बिनी – निशा बुडाथोकी – स्मिर्ती थापा – मिस पर्यटन सुदुरपश्चिम ,मिस पर्यटन बागमती – दीपिका न्यौपाने ,कल्पना महतो -मिस पर्यटन मदेश, मिस बेस्ट वाक – प्रियाँशा राई – मिस पर्यटन पपुलर डिस्ट्रिकको साथै अन्य सव टाइटलमा मिस मल्टिमिडिया – नारिना थापा मगर – -मिस इन्टेलुक्च्युल – सोनु बर्देवा – – मिस ट्यालेन्ट – रविना बराईलीले चुम्न सफल भए।
मिस पर्यटन नेपाल २०२४ मा तिन बिजेताले लगाए ताज : ४ अन्तर्राष्ट्रिय बिजेता , पाच परदेश बिजेता , एक जिल्ला बिजेता
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जापानका नेपाली व्यवसायी दीपक सुवेदीद्वारा बाढीपीडितलाई ३६ लाख येन सहयोग ।

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग

चण्डिका अंगाईको प्रस्तुति नयाँ तीज गीत PR वाला मायालु सार्वजनिक

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम तय

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.41
163.07

UK Pound Sterling
1
193.96
194.75

Swiss Franc
1
175.88
176.60

Australian Dollar
1
98.55
98.95

Canadian Dollar
1
103.33
103.75

Singapore Dollar
1
114.77
115.24

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.29
40.45

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.06
11.11

Swedish Kroner
1
14.51
14.57

Danish Kroner
1
21.73
21.82

Hong Kong Dollar
1
18.88
18.96

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.29
393.88

Omani Rial
1
384.36
385.92











