Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४५:३० दिउँसो
- ADVERTISEMENT -

नेपाल ‘ए’ले जित्यो क्यानडा–११ विरुद्धको दोस्रो एकदिवसीय खेल, सन्दीप र बसिरको अर्धशतक

प्रकाशित मिति: २०८० फागुन ८, मंगलबार

392
Shares

काठमाडौं। दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ले क्यानडा ११ लाई पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको रोमाञ्चक खेलमा नेपाल ‘ए’ले क्यानडा ११ लाई २ विकेटले पराजित गरेको हो । यससँगै ३ खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा भने नेपाल ‘ए’ क्यानडा ११ सँग पराजित भएको थियो।

२४१ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले। जोराले ६६ र बसिरले ५२ रन बनाए। रासिद खान ४७ रनमा आउट भए । अर्जुन कुमालले भने ४० रन बनाए।

क्यानडाका लागि निखिल दत्त, शाहिद अहमदजाई र अन्मोर खालिदले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको क्यानडा-११ ४९.४ ओभरमा २४० रनमा अलआउट भयो।क्यानडाका लागि श्रेयास मोभ्भाले ६८ र नवनित धालिवालले ४६ रन बनाए।

नेपालका लागि साहब आलमले ३, शेर मल्ल र रासिद खानले २–२ तथा सागर ढकाल र बसिर अहमदले विकेट लिए।

अब अन्तिम खेल बिहीबार हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -