Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५८:५४ बिहान
- ADVERTISEMENT -

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या २९ हजार नजिक

प्रकाशित मिति: २०८० फागुन ७, सोमबार

330
Shares

गाजापट्टी, फागुन ७ गते । गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २८ हजार ९८५ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व सुरु भएपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनी घाइते भएको बताएको छ ।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको हत्या गरेको र २०५ जना घाइते भएको मन्त्रालयले जनाएको छ । बमबारी र सिभिल डिफेन्स र एम्बुलेन्स टोलीको अभावमा केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ

इजरायलले २०२३ अक्टोबर ७ देखि दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमासविरुद्ध ठुलो मात्रामा आक्रमण सुरु गरेको छ । जसमा करिव एक हजार दुई सय मानिसहरू मारिएका थिए भने दुई सयभन्दा बढीलाई बन्धक बनाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -