Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२१:०८ बिहान
- ADVERTISEMENT -

विश्वकप लिग-२ सिरिज : नामिबियाका दुवै ओपनरको विकेट ललितको नाममा

प्रकाशित मिति: २०८० फागुन ३, बिहीबार

288
Shares

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य पछ्याउनेक्रममा नामिबियाले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेट गुमाउनेक्रममा माइकल भ्यान लिङ्गेनलाई गुमायो ।  

उनलाई १३.१ ओभरमा स्पिनर ललितनारायण राजवंशीले २३ रनमा क्याच आउट गराए । उनले नै ५.३ ओभरमा निकोलस डेभिनलाई १५ रनमा क्याच आउट गराएका थिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१.१ ओभरमा १ सय ३२ रन बनायो । नेपालका लागि भीम सार्कीले ८६ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ४४ रन बनाए ।  

यस्तै, कुशल भुर्तेल शून्य, अनिल साह ८, आसिफ शेख चार, कप्तान रोहित पौडेल एक, भीम सार्की ४४, कुशल मल्ल १५, सोमपाल कामी दुई, गुलशन झा २१, पवन सर्राफ १२ र करण केसी १६ रनमा आउट भए । 

नामिबियाका लागि जेर्हार्ड इरास्मसले पाँच, ज्याक ब्रासवेल, रुबेन ट्रम्पलम्यानले दुई/दुई र जन निकोल लोफ्टी–इटनले एक विकेट लिए ।    

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -