आउदो फाल्गुन ११ र १२ गते मन्टेस्सरी प्रीस्कुलहरुको संगठन म्यान (MAN) ले भब्यरुपमा आफ्नो वार्षिक कार्यक्रम दशरथ रङशालाको कबर्ड हलमा आयोजना गरिनेभएकोछ । सो कार्यक्रममा २५ विध्यालयका एलकेजी र यूकेजीका ४०० बालबालिकाहरुलाई सहभागी गराइने भएको छ । अन्तरास्ट्रिय खेलकुद संस्था TAFISA ताफिसाको सहमतीमा आयोजना हुने यस कार्यक्रमले बालबालिकाहरुलाई सानै उमेरदेखी खेलकुदको महत्व,खेलाडी जीवनमा अनुशासन बोध गराउन र सदस्य स्कुल माझ आपसी मेलमिलाप कायम गर्न सहयोग गर्नेछ। सो कार्यक्रममा सहभागी बाबुनानीहरुमाझ प्रतिस्पर्धा नगराइ सहभागीको रुपमा बिशेस ब्यक्तित्वहरुद्वारा प्रतेकलाई पुरस्कार,टि-सर्ट,प्रमाण-पत्र प्रदान गरिने संस्थाका अद्यक्ष्य सुश्मा लामाले जानकारी दिनुभयो । सो कार्यक्रममा प्रतेक अभिभावक लगायत शुभचिन्तकहरुलाई सहभागी भई बालबालिकाहरुलाई हौसला प्रदान गर्नहुन समेत लामाले अनुरोध गर्नुभयो । हेर्दै गर्नु होला सीमपानी न्यूज
मन्टेस्सरी एसोसिएसन नेपालको निप्स, ताफिसा (Nepal Inter Preschool Sports-TAFISA 2024) कार्यक्रम
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जापानका नेपाली व्यवसायी दीपक सुवेदीद्वारा बाढीपीडितलाई ३६ लाख येन सहयोग ।

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग

चण्डिका अंगाईको प्रस्तुति नयाँ तीज गीत PR वाला मायालु सार्वजनिक

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम तय

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.41
163.07

UK Pound Sterling
1
193.96
194.75

Swiss Franc
1
175.88
176.60

Australian Dollar
1
98.55
98.95

Canadian Dollar
1
103.33
103.75

Singapore Dollar
1
114.77
115.24

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.29
40.45

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.06
11.11

Swedish Kroner
1
14.51
14.57

Danish Kroner
1
21.73
21.82

Hong Kong Dollar
1
18.88
18.96

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.29
393.88

Omani Rial
1
384.36
385.92











