Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४९:३१ दिउँसो
- ADVERTISEMENT -

नेपालले क्यानडाविरुद्धको शृङ्खला गर्‍यो क्लिन स्वीप

प्रकाशित मिति: २०८० माघ २९, सोमबार

364
Shares

नेपालले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला क्लीन स्वीप गरेको छ। अनिल साह र भीम सार्कीको कीर्तिमानी साझेदारीसँगै नेपालले क्यानडाविरुद्धको अन्तिम खेलमा ९ विकेटको शानदार जित हात पारेको हो।

नेपालका लागि अनिल र भीमले शतक प्रहार गरे। ओपनर अनिलले १२४ बलमा १२ चौका र २ छक्कासहित ११२ रनमा अविजित रहे भने १२९ बल खेलेका भीम ११ चौका र १ छक्कासहित १०१ रनमा अविजित रहे।

यसअघि ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए। नेपालले पहिलो खेलमा ७ रनको रोमाञ्चक जित हात पारेको थियो भने दोस्रो खेल ४ विकेटले जितेको थियो।

त्यस्तै नेपालले फागुन ३ गतेदेखि आइसीसी लिग २ को खेल खेल्दैछ। नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग आइसीसी लिग २ को खेल खेल्नेछ। त्यसलगत्तै नामिबिया र नेदरल्यान्ड्ससँगै टी-२० सिरिज खेल्नेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -