- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

विधान सम्मेलनबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

February 12, 2024
172
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

२९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिए लगत्तै पार्टी पदाधिकारी बैठक बस्ने भएको छ ।

आजै ४ बजे बालुवाटारमा बस्ने पदाधिकारी बैठकले भोलिदेखि सुरु हुने विधान सम्मेलनका विषयमा छलफल गर्ने जनाइएको छ

आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा माओवादीले चार महिना रुपान्तरण अभियानको समीक्षा गर्दै सफल भएको निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको विधान सम्मेलन मंगलबारदेखि तीन दिनसम्म चल्ने भएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com