आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
श्री धना खतिवडाको संयोजकत्वमा गठित “यातायात व्यवस्थापन उपसमिति” मा देहाय बमोजिम सदस्यहरु रहनु भएको छ ।
सदस्यहरू
१. श्री योगेन्द्रनाथ कर्माचार्य, काभ्रे
२. श्री केदारनाथ पौडेल, बर्दिया
३. श्री शरद अधिकारी, धादिङ्ग
४. श्री सानुकाजी प्रजापति, काठमाण्डौ
५. श्री सुमन गिरी, नुवाकोट
६. श्री धर्म भण्डारी, झापा
७. श्री महेश्वर थापा, ललितपुर









































