Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१५:४७ दिउँसो
- ADVERTISEMENT -

पाकिस्तानमा उल्टिँदै छ चुनावी नतिजा, प्रमुख  निर्वाचन आयुक्त बेपत्ता !

प्रकाशित मिति: २०८० माघ २६, शुक्रबार

285
Shares

पाकिस्तानमा चुनावी मतगणना जारी रहँदा स्थिति निकै तनावपूर्ण बनेको छ । शुरुआती आँकडामा इमारन खानको पार्टी अगाडि रहेका स्थानमा नवाज शरिफको पार्टी अगाडि देखिन थालेको छ । चौथो पटक प्रधानमन्त्री बन्न लागेका नवाज शरीफले लाहौरको एनए १३० सिटमा जितेका छन् ।  स्थानीय सञ्चार माध्यमहरूका अनुसार मनसेहरा सिटमा शरिफले चुनाव हारेको भए पनि लाहौरको एक सिटमा जीत हात पारेका हुन् ।

लाहौरबाटै चुनावमा उठेका शरिफका भाइ पूर्व प्रधानमन्त्री शहबाज शरिफ र छोरी मरियमले पनि आ–आफ्नो सिटमा जितेका छन् । डनका अनुसार अहिलेसम्मको नतिजामा इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इंसाफले  समर्थन गरेका उम्मेदवारले ८ सिटमा जितेका छन् । शरिफको पार्टी पाकिस्तान मुश्लिम लिग नवाजका उम्मेदवारले १२ सिटमा जित हात पारेका छन् । बिलवाल भुट्टोको पार्टी पीपीपीले पनि ८ सिटमजितेको छ । यस अघि पाकिस्तानी मिडियाहरूले इमरान खानको पार्टीले १५४ सिटमा अग्रता कायम गरेको भन्दै समाचारहरू छापेका थिए । तर अहिले पनि नतिजा उल्टिन थालेको देखिन्छ ।

मतगणना जारी रहँदा स्थिति तनावपूर्ण बनेपछि पाकिस्तानका प्रमुख निर्वाचन आयुक्त बेपत्ता भएको अफवाह चलिरहेको छ । यसले चुनावमा षडयन्त्रको आशङ्का बढेको छ । यस अघि प्रमुख निर्वाचन आयुक्त सिकंदर सुल्तान राजाले सबै रिटर्निङ अफिसरहरुलाई परिणाम जारी गर्न ३० मिनेटको समय सीमा दिएका थिए । यसो नगर्नेलाई निलम्बन गरिने बताइएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -