Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३८:४३ दिउँसो
- ADVERTISEMENT -

विनोद चौधरीविरुद्ध मोहन बैद्यनिकट विद्यार्थीको प्रदर्शन, तत्काल गिरफ्तार गर्न माग

प्रकाशित मिति: २०८० माघ २५, बिहीबार

324
Shares

मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले चौधरी समूहले बाँसबारी छाला जुत्ता कारखानाबाट गैर-कानूनी रूपमा हडपेको १० रोपनी जग्गामा संचालित सीजी चाँदबाग स्कूललाई राष्ट्रियकरण गर्न माग गरेको छ ।

बिहीवार चाँदबाग स्कूल नजिकै प्रदर्शन गर्दै उक्त स्कूल र सीजी ग्रुपलाई तत्काल राष्ट्रियकरण गर्न माग गरेको हो । साथै ग्रुपका अध्यक्ष बिनोद चौधरीलाई तत्काल गिरफ्तार गर्न माग गरेको छ ।

‘कौडीको मूल्यमा यो जग्गा विनोद चौधरीलाई कसरी बेचियो, उनी रातारात धनी कसरी भए ?’ प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका बागमती प्रदेश संयोजक उषाकिरण आजादले प्रश्न गरे, ‘एउटा प्रहरीको जवानले हाम्रो प्रदर्शनमा हस्तक्षेप गर्छ, हामीलाई भाटा हान्छ के त्यो प्रहरीको छोराछोरी चाँदबाग स्कूलमा पढ्न सक्छन् ?’

उनले बिनोद चौधरीलाई सरकारले गिरफ्तार नगरे आफ्नो संगठनले गिरफ्तार गरेर कारवाही गर्ने चेतावनीसमेत दिए

उनले विनोद चौधरीले जबर्जस्ती हडपेको जग्गा फिर्ता गर्न ‘अकुपाई चाँदबाग’को अभियान चलाइएकोसमेत बताए ।

उक्त प्रदर्शनमा सहभागी अखिल क्रान्तिकारीका केन्द्रीय सहसंयोजक बिरेन्द्र शाहले चौधरीलाई जनकारवाहीसमेत गर्न आफूहरू तयार रहेको बताए ।

‘अरुण चौधरीलाई होइन, विनोद चौधरीलाई गिरफ्तार गर्नुपर्छ,’ उनले भने, ‘पहिलो चरणमा हामीले संघर्ष गर्ने र प्रचारात्मक कार्यक्रम गर्छौं । त्यसपछि पनि जग्गा फिर्ता भएर विनोद चौधरीलाई कारवाही गरिएन भने दोस्रो चरणमा जनकारवाही पनि हुन सक्छ । त्यो भन्दा बढी नबोलौं ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -