Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३१:२९ दिउँसो
- ADVERTISEMENT -

भोली बिहीबार एमाले अध्यक्ष ओली रौतहट आउने

प्रकाशित मिति: २०८० माघ २४, बुधबार

141
Shares

 नेकपा एमालेका अध्यक्ष केपी ओली भोली बिहीबार रौतहट आउने भएका छन । नेकपा एमालेको १० औ रौतहट जिल्ला अधिवेशन उदघाटन गर्न अध्यक्ष ओली रौतहट आउने भएका हुन । नेकपा एमालेको १० औ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुदैछ ।

भोली देखि हुने जिल्ला अधिवेशनको उदघाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने तय भएको नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब रेग्मीले जानकारी दिएका छन ।

ओली संगै केन्द्रिय सचिब तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई,अर्का केन्द्रिय सचिब तथा कोशी प्रदेश ईन्चार्ज रघुबिर महासेठ लगायतका केन्द्रिय नेताहरु रौतहट आउने तय भएको केन्द्रिय सदस्य रेग्मीले जानकारी दिए ।

अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको समेत उनले बताए । अधिवेशनको लागी प्रतिनिधि चयन,प्रचार प्रसारका कामहरु,मन्च निमार्ण लगायतका कामहरु पुरा भएको रेग्मीको भनाइ छ । यो दशौ जिल्ला अधिवेशनले नया जिल्ला कार्य समिति चयन हुनेछन । जिल्ला अध्यक्षको लागी अखिलेश्वर चौधरी,सचितानन्द साह,रुपेश पटेल र बबन सिंहको नाम चर्चामा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -