Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३०:३१ दिउँसो
- ADVERTISEMENT -

भ्यालेन्टाइन डेको ‘वार्मअप’ सात दिनअघि नै सुरु, कुन दिन के गर्ने?

प्रकाशित मिति: २०८० माघ २४, बुधबार

412
Shares

 प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ । आधुनिकतासँगै युवायुवतीहरूको यो दिवसप्रतिको मोह बढेको छ। खसगरी प्रेम जोडीहरूको लागि यो उत्सव हो । जहाँ उनीहरू प्रेमिल सम्बन्धको गाँठो कस्न सक्छन् ।

अंग्रेजी क्यालेन्डरको १४ फेब्रुअरी आउन अझै ५ दिन बाँकी छ । यद्यपि प्रेम सप्ताह सुरु भइसकेको छ । ७ फेबुअरीदेखि १४ दिनसम्मको अवधिलाई प्रेम सप्ताहको रूपमा मनाइन्छ ।

अर्थात् यसरी बुझौँ, १४ फेब्रुअरीको उत्कर्षमा पुग्नका लागि गरिने ‘वार्मअप’ सात दिनअघि नै सुरु हुन्छ । अतः सुरुको दिनदेखि हरेक दिन कुनै न कुनै दिवस मनाइन्छ ।

आज बुधबारबाटै प्रेम सप्ताह सप्ताह सुरु भइसकेको छ । यससँगै विभिन्न पार्कहरू, रेस्टुरेन्ट, क्लबहरूमा मायालु जोडीहरूको भीड बढ्न थालेको छ ।

फेब्रुअरी ७

यो दिनलाई रोज डे भनिन्छ। अर्थात् उपहारस्वरूप गुलाबको फूल दिन दिने । आफ्नो प्रेम भावना व्यक्त गर्ने माध्यम हो, गुलाब । खास औगरी रातो गाढा रङ्गको गुलाब उपहारमा दिइन्छ ।

फेब्रुअरी ८

प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिन । आफूले मन पराएको व्यक्तिलाई प्रेमका लागि खुलेर प्रस्ताव राख्ने दिन हो यो ।

फेब्रुअरी ९

यसलाई चकलेट डेको रूपमा मनाइन्छ। यसदिन आफ्ना प्रेमी–प्रेमिकालाई चकलेट दिएर सम्बन्धमा मिठास ल्याइन्छ ।

फेब्रुअरी १०

टेडी डे भनिन्छ । डेटी टोयज दिएर प्रेमलाई थप गहिराइमा पुर्‍याउन सकिन्छ ।

फेब्रुअरी ११

यस दिनलाई प्रमिस डे भनिन्छ । अर्थात् वाचा गर्ने दिन । एकअर्काको प्रेम पक्का हो भनेर वाचा गर्ने मेसो हो यो ।

फेब्रुअरी १२

अब पालो आयो चुम्बनको । प्रेम व्यक्त गरेको पाँच दिनपछि एकआपसमा चुम्बन गर्न सकिन्छ । यसले सच्चा प्रेमको संकेत गर्छ ।

फेब्रुअरी १३

यस दिनलाई हग डे भनिन्छ । अंकमाल गर्ने दिन । आफ्ना प्रेमिका वा प्रेमीलाई अंकमाल गरेर प्रेमलाई थप कसिलो बनाउने दिन हो यो ।

फेब्रुअरी १४

यो प्रेम उत्कर्षमा पुग्ने दिन हो । यस दिनलाई भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस भनिन्छ ।

प्रेम गर्नेहरूका लागि सबैभन्दा ठुलो उत्सव हो यो दिन । यस दिन कुनै पनि गिफ्ट दिएर प्रेम सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सकिन्छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -