Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४२:०० बिहान
- ADVERTISEMENT -

स्विमिङ पुलमा ग्राहकलाई करेन्ट लागेको घटना: होटल स्क्वायरका प्रबन्ध निर्देशक पक्राउ

प्रकाशित मिति: २०८० माघ २३, मंगलबार

203
Shares

 स्विमिङ पुलमा पौडी खेल्दा ग्राहकलाई करेन्ट लागेको घटनामा ललितपुरको होटल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्याल पक्राउ परेकी छिन् ।

यसअघि होटलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले माघ ७ मा प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् ।

उनीहरू विरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो । अदालतको आदेश अनुसार ललिता अहिले ‘तारेख’मा छिन्

सोमबार रोमी अर्याललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले बताए ।

उनीहरूको ललितपुर महानगरपालिका वडा नम्बर–३ होटल स्क्वायर नामको होटल छ । १४ भदौमा त्यहाँ स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए ।

उनी अहिले पनि अचेत अवस्थामा छन् । उनको उपचार नर्भिक अस्पतालमा भइरहेको छ । सोही घटनामा होटलका सञ्चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । घटनामा सुरुमा प्रहरीले जाहेरी लिन मानेको थिएन । धेरैपछि मात्र जाहेरी लिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -