Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५६:१६ दिउँसो
- ADVERTISEMENT -

पनौतीबाट ७३ बोरा गाँजासहित तीनजना पक्राउ

प्रकाशित मिति: २०८० माघ २२, सोमबार

230
Shares

इलाका प्रहरी कार्यालय बनेपाले ७३ बोरा गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । सोमबार बिहान पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ६ च २९६ नम्बरको डीआई गाडी चेकजाँच गर्ने क्रममा  चालकसहित एक महिला र एक पुरुष गरी तीनजनालाई प्रहरीले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपा प्रमुख डीएसपी लालध्वज सुवेदीले अन्नपूर्णलाई जानकारी दिए । 

प्रहरीले चेक गर्ने क्रममा भाग्न खोजेपछि गाँजाको बोरासहित तीनजनालाई पक्राउ गरिएको डीएसपी सुवेदीले बताए । पनौती रोडको छाला कारखानामा पक्राउ परेका तीनजनामाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनजना , गाँजा र  गाडी इलाका प्रहरी कार्यालय बनेपा ल्याउने काम भइरहेको डीएसपी सुवेदीले बताए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -