चिल्ड्रेन हेभन स्कुल, टोखा ८ बानियाटार को आयोजनामा हुन लागेको नि: शुल्क स्वास्थ्य शिविरमा Saira Polypath And Multispeciality Clinic, chuchchepati, Chabahil
बाट बिभिन्न शीर्षकमा स्वास्थ्य परीक्षण गर्ने आयोजक समुहले सिम्पानिलाई बिध्यालय को अध्यक्ष बिनोद पोखरेल ले जानकारि दिएका छन।
शीर्षकहरु:
- Optical Checkup
- General Body Checkup
- Blood grouping
- GYN Checkup
- Urine and Stool Test

माथि उलेखित शीर्षकहरुमा नि: शुल्क स्वास्थ्य परीक्षण हुने जानकारि आज गरिएको








































