Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२३:४१ दिउँसो
- ADVERTISEMENT -

नेपालविरुद्ध भारत पूर्णरुपमा हाबी, दुई ब्याट्सम्यानको अर्धशतकपछि बलियो योगफतर्फ लम्कियो

प्रकाशित मिति: २०८० माघ १९, शुक्रबार

266
Shares

आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा भारतविरुद्ध नेपालले बलिङ गरिरहेको छ । टस जितेको भारतले सुरुमा ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गरिरहेको हो ।

सुरुआतमा ब्याटिङ गरिरहेको भारतले आक्रामक रुपमा पाली अगाडि बढाईरहेको छ । ताजा अवस्थामा ३४ ओभरको समाप्तीमा भारतले मात्र ३ विकेट गुमाएर १८१ रन जोडेको छ ।

नेपालविरुद्ध भारतले २ खेलाडीले अर्धशतक पूरा गरेका छन् । हाल क्रिजमा रहेका सचिन दाश ६१ बलमा ६ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाएर खेलिरहँदा उदय शर्माले पनि ५१ रनको अर्धशतकीय इनिङ खेलिसकेका छन् ।

नेपाका लागि गुल्सन झा र आकाश त्रिपाठीले समान १ विकेट लिएका छन् । नेपाल औपचारिक रुपमा प्रतियोगीताबाट बाहिरिसकेको छ भने भारत नेपालसँगको खेल अगावै अर्को चरणमा पुगिसकेको छ ।


- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -