Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०६:१७ दिउँसो
- ADVERTISEMENT -

सर्लाहीमा एक युवतीको शंकास्पद मृत्यु, सासु प्रहरीको नियन्त्रणमा, पति र ससुरा बेपत्ता

प्रकाशित मिति: २०८० माघ १८, बिहीबार

344
Shares

 सर्लाहीमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । बलरा नगरपालिका ४ जब्दी टोल बस्ने स्थानीय पूजा देवी सहनीको मंगलबार राति शंकास्पद मृत्यु भएको हो । उनको मृत्युपछि घरका अन्य सदस्य भने फरार छन् ।

घरका सबै पुरुष सदस्य फरार भएपछि महिलाको हत्या गरिएको आशंका प्रहरीले गरेको छ । पूजाको सासू बनारसी देवी सहनीलाई भने सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीका एसपी प्रविन धितालले भने, ‘हामीले महिलाको सासूसँग सोधपुछ गरिरहेका छौं, अस्पतालको पोस्टमार्टम रिपोर्ट आएपछि केही तथ्य खुल्ला ।’ महिलाको शवलाई परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।

मृतक २१ वर्षिया पूजा देवीको घाँटीमा निल डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी पनि फरार भएकाले घटना शंकास्पद बनेको एसपी धितालको भनाइ छ ।

स्थानीयले घटना हुनुअघि घरमा विवाद भएको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको र फरार भएकालाई खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -