Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२४:०१ दिउँसो
- ADVERTISEMENT -

नेपालले सस्तैमा गुमायो दुई विकेट, आज पनि चलेन गुलशनको ब्याट

प्रकाशित मिति: २०८० माघ १२, शुक्रबार

223
Shares

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले सस्तैमा दुई विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रूपमा महत्वपूर्ण सदस्य गुलशन झालाई गुमाएको हो ।

उनी ६.३ ओभरमा एक रनमै बोल्ड भए । गुलशनलाई खलील अहमदले आउट गरेका हुन् । नेपाल पहिलो विकेटको रूपमा अर्जुन कुमाललाई गुमाउन पुग्यो । उनी ४.२ ओभरमा १० रनमा फरिदुन दाउदजईको बलमा बोल्ड भए । 

त्यसअघि दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १ सय ४५ रनको अलआउट भयो । उसका लागि एएम गजानफरले ३७, कप्तान नसीर खान मारोफखिलले ३१, अरब गुलले २९ र हसन इसाखिलले २० रन बनाए । 

अफगानिस्तानलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि आकाश चन्दले सानदार बलिङ गरे । उनले ५ ओभरमा ३४ रन दिएर सर्वाधिक पाँच विकेट लिए । यस्तै, दीपेश कँडेलले दुई, तिलक भण्डारी, गुलशन झा र तिलक भण्डारीले एक/एक विकेट हात पारे ।

सुपर सिक्स पुग्नका लागि नेपाल–अफगानिस्तानका लागि आजको खेल महत्वपूर्ण छ । जारी विश्वकपमा दुवै टिम पहिलो जितको खोजीमा छन् । 


- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -