कवितासम्बन्धी रियालिटी शो ‘द पोएट आइडल’को निर्णायकमा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएको खबर बाहिरीएपछि विभिन्न टीकाटिप्पणी भइरहेका छन्
यो शोको दोस्रो सिजनमा पहिलो सिजनकी निर्णायक सुरक्षा पन्तको ठाउँमा अभिनेत्री अधिकारी अनुबन्धित भएकी हुन । उनी अनुबन्धित भएपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन् ।








































