Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५८:२२ दिउँसो
- ADVERTISEMENT -

पुतली बजारमा बस दुर्घटनामा १० जना घाइतेप्रदेश, बागमती,

प्रकाशित मिति: २०८० माघ १०, बुधबार

283
Shares

हेटौँडा, माघ १० गते । धरान चतरा सडक खण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका ६ स्थित पुतली बजारमा बुधवार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

फुर्केचौरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना.३ ख ५३०३ नं.को बसले टेलरलाई साइड दिने क्रममा अचानक सडक किनारामा पल्टँदा बसमा सवार १५ जनामध्ये १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरू हेटौँडा १७ हटियाका वर्ष २५ की पुष्पा डङ्गोल, वर्ष २१ की रुपा डङ्गोल, हेटौँडा १८ बस्ने वर्ष ४५ की महिला (नाम स्पष्ट बताउन नसक्ने) वर्ष ७० को पुरुष (नाम स्पष्ट बताउन नसक्ने), हेटौँडा १७ का वर्ष ५१ को शङ्कर राई वर्ष ५५ की आशा राई र वीरगन्ज महानगरपालिका भएका वर्ष २२ की सीमा साहको हेटौँडामा अस्पतालमा उपचार भइरहेको छ

यस्तै मकवानपुर गढी गाउँपालिका ७ की वर्ष ५६ की माहिली माया थिङ, वडा नं. १ धापका वर्ष ४६ का कुमार सीँ गोले र हेटौँडा १८ हर्नामाडीका वर्ष ३६ का सोम लाल थिङको सन्चो हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -