Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२७:५३ बिहान
- ADVERTISEMENT -

चीनको युनान प्रान्तमा पहिरोमा कम्तीमा ४७ जना पुरिए

प्रकाशित मिति: २०८० माघ ८, सोमबार

125
Shares

युनान । चीनको दक्षिण पश्चिम युनान प्रान्तमा सोमबार बिहान पहिरो जाँदा कम्तीमा ४७ जना पुरिएका छन् । सरकारी सञ्चारमाध्यमहरूले बताएअनुसार जाओतोङ शहरको झेनसिओङ काउन्टीमा उक्त पहिरो गएको हो ।

उद्धारकर्ताहरूले पुरिएका मान्छेहरूको उद्धार सुरु गरेका छन् । यो घटनामा कति जना हताहत भए भन्ने स्पष्ट भइसकेको छैन । यो घटनापछि सो क्षेत्रबाट ५०० भन्दा धेरै जनालाई उद्धार गरिएको थियो । यो घटना स्थानीय समयअनुसार बिहान ५ः५१ बजेतिरको भएको बताइएको छ ।

सरकारी टिभी च्यानल सीसीटिभीले बताएअनुसार यो घटनामा करिब १८ ओटा घरहरू पुरिएका छन् । यो घटना कसरी भयो भनेर अनुसन्धान भइरहेको छ । युनान प्रान्तमा बेला बेलामा पहिरो गइरहन्छ । सन् २०१३ को जनवरीमा पनि पहिरो जाँदा झेनसिओङमा कम्तीमा १८ जनाको ज्यान गएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -