Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:१५:२९ दिउँसो
- ADVERTISEMENT -

सुजन थपलियाको शतकसँगै कोशीले पुलिसलाई दियो १६७ रनको लक्ष्य

प्रकाशित मिति: २०८० माघ २, मंगलबार

180
Shares

२ माघ, काठमाडौं । कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई १६७ रनको लक्ष्य दिएको छ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी खेलमा कोशी प्रदेशले पहिला ब्याटिंग गर्दै ४८.२ ओभरमा अलआउट हुँदै १६६ रन बनाएको हो ।

कोशी प्रदेशका लागि सुजन थपलियाले १०५ रनको शतकीय पारी खेलेका थिए । उनले १२६ बल खेल्दै ६ चौका र ८ छक्का प्रहार गर्दै १०५ रन बनाएर आउट भएका थिए । अन्य ब्याट्सम्यानले साथ नदिँदा कोशी १६६ रनमै समेटिएको छ । https:

थपलिया जारी पीएम कपमा शतक बनाउने चौथो खेलाडी हुन् । यस अघि नेपाल पुलिसका राशिद खानले १०६, एपीएफका सन्दीप जोराले ११२ र त्रिभुवन आर्मीका विनोद भण्डारीले ११३ रन बनाएका थिए ।

कोशी प्रदेशलाई १६६ रनमा समेट्ने क्रममा नेपाल पुलिसका बलर करण केसीले सर्बाधिक ३ विकेट लिएका थिए भने ललित राजबंशी र सुनिल धमलाले २(२ तथा राशिद खान, सगर ढकाल र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -