निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ परेकी छन् । उनलाई सर्वोच्च अदालतको गेटबाट प्रहरीले पक्राउ गरेकाे हाे ।
रावलले आफ्ना पति गिरीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छिन् । सो मुद्दाको सुनुवाइ नजिकिँदै गर्दा उनी सर्वोच्चको गेटमा प्रदर्शन गर्न पुगेकी थिइन् ।
सर्वाच्चकाे गेटमा प्रदर्शन गर्न खाेजेपछि पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।








































